१ समुएल २३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ पछि जिफका मानिसहरूले गिबाहमा+ साउलकहाँ गएर भने: “दाउद हाम्रै छेउछाउमा छ, ऊ मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा लुकिरहेको छ।+ ऊ होरेसको+ हकिलाह डाँडामा+ छ, जुन यसिमोनको* दक्षिणतिर* पर्छ।+ १ समुएल २६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ केही समयपछि जिफका+ मानिसहरू गिबाहमा+ आए र साउललाई भने: “दाउद यसिमोनको* अगाडि पर्ने हकिलाह डाँडामा लुकेको छ।”+
१९ पछि जिफका मानिसहरूले गिबाहमा+ साउलकहाँ गएर भने: “दाउद हाम्रै छेउछाउमा छ, ऊ मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा लुकिरहेको छ।+ ऊ होरेसको+ हकिलाह डाँडामा+ छ, जुन यसिमोनको* दक्षिणतिर* पर्छ।+
२६ केही समयपछि जिफका+ मानिसहरू गिबाहमा+ आए र साउललाई भने: “दाउद यसिमोनको* अगाडि पर्ने हकिलाह डाँडामा लुकेको छ।”+