-
अय्युब १९:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ मेरा आफ्नै दाजुभाइलाई उहाँले मदेखि टाढा पठाइदिनुभएको छ।
अनि मलाई चिन्नेहरूजति सबैले मलाई छोडेर गएका छन्।+
-
-
युहन्ना १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उहाँ आफ्नो घरमा आउनुभयो तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई स्विकारेनन्।
-
-
युहन्ना ७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ वास्तवमा उहाँका भाइहरू उहाँमाथि विश्वास गर्दैनथे।+
-