-
१ राजा २१:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनकी पत्नी ईजेबेलले भनिन्: “इस्राएलको राजा त तपाईँ नै होइन र? अब उठेर केही खानुहोस्, उदास नहुनुहोस्। म तपाईँलाई यिज्रेलको नाबोथको अङ्गुर बगान दिनेछु।”+
-