-
उत्पत्ति १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ परमेश्वरले भन्नुभयो: “उज्यालो होस्।” तब उज्यालो भयो।+
-
-
उत्पत्ति १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो।+ साँझ पऱ्यो र बिहान भयो—पहिलो दिन।
-