गन्ती १४:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तपाईँले जसरी यी मानिसहरूलाई मिश्रदेखि अहिलेसम्म क्षमा गर्दै आउनुभएको छ, त्यसरी नै अहिले पनि आफ्नो अटल प्रेम देखाउँदै यिनीहरूको गल्ती क्षमा गरिदिनुहोस्।”+ २० तब यहोवा परमेश्वरले भन्नुभयो: “तिमीले भनेबमोजिमै मैले यिनीहरूलाई क्षमा गरेँ।+ यर्मिया ३०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु। तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+ तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+ ठीक मात्रामा अनुशासन दिनेछु।* तिमी सजाय नपाई उम्कनेछैनौ।”+ विलाप ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+
१९ तपाईँले जसरी यी मानिसहरूलाई मिश्रदेखि अहिलेसम्म क्षमा गर्दै आउनुभएको छ, त्यसरी नै अहिले पनि आफ्नो अटल प्रेम देखाउँदै यिनीहरूको गल्ती क्षमा गरिदिनुहोस्।”+ २० तब यहोवा परमेश्वरले भन्नुभयो: “तिमीले भनेबमोजिमै मैले यिनीहरूलाई क्षमा गरेँ।+
११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु। तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+ तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+ ठीक मात्रामा अनुशासन दिनेछु।* तिमी सजाय नपाई उम्कनेछैनौ।”+
२२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+