गन्ती १४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्?+ अनि मैले अनेक चमत्कार गरे* पनि यिनीहरूले कहिलेसम्म ममाथि विश्वास गर्दैनन्?+
११ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्?+ अनि मैले अनेक चमत्कार गरे* पनि यिनीहरूले कहिलेसम्म ममाथि विश्वास गर्दैनन्?+