प्रस्थान १५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+ भजन १११:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाका कामहरू महान् छन्;+ ד [दालेथ] ती कामहरूमा रमाउनेहरू सबैले तिनमा गौर गर्छन्।+
११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+