भजन ९३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९३ यहोवा राजा हुनुभएको छ!+उहाँले वैभव पहिरिनुभएको छ;यहोवाले शक्तिको वस्त्र धारण गर्नुभएको छ;उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;त्यसलाई हल्लाउन सकिँदैन।* प्रकाश ११:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यसो भने: “हे सर्वशक्तिमान् परमेश्वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+
९३ यहोवा राजा हुनुभएको छ!+उहाँले वैभव पहिरिनुभएको छ;यहोवाले शक्तिको वस्त्र धारण गर्नुभएको छ;उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;त्यसलाई हल्लाउन सकिँदैन।*
१७ यसो भने: “हे सर्वशक्तिमान् परमेश्वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+