२ राजा १९:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ त्यही रात यहोवा परमेश्वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे।+ जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+ लुका १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ स्वर्गदूतले तिनलाई जवाफ दिए: “म परमेश्वरसामु हाजिर भइरहने+ गब्रिएल हुँ।+ तिमीसित कुरा गर्न र तिमीलाई यो सुसमाचार सुनाउन मलाई पठाइएको हो।
३५ त्यही रात यहोवा परमेश्वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे।+ जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+
१९ स्वर्गदूतले तिनलाई जवाफ दिए: “म परमेश्वरसामु हाजिर भइरहने+ गब्रिएल हुँ।+ तिमीसित कुरा गर्न र तिमीलाई यो सुसमाचार सुनाउन मलाई पठाइएको हो।