यर्मिया ५१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “ए धेरै पानीमा बस्ने स्त्री,+ जोसँग प्रशस्तै धनसम्पत्ति छ,+ तेरो अन्त आएको छ। तैँले हदैसम्म नाफा कमाइसकिस्।+ इजकिएल ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसैले म तेल-अबिबमा निर्वासनमा लगिएका मानिसहरूकहाँ गएँ। तिनीहरू केबार नदीको किनारमा+ बसोबास गरिरहेका थिए। म अक्क न बक्क भएर+ सात दिनसम्म तिनीहरूसितै बसेँ। दानिएल १०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पहिलो महिनाको २४ औँ दिनमा म महानदी टिग्रिसको* किनारमा हुँदा+
१३ “ए धेरै पानीमा बस्ने स्त्री,+ जोसँग प्रशस्तै धनसम्पत्ति छ,+ तेरो अन्त आएको छ। तैँले हदैसम्म नाफा कमाइसकिस्।+
१५ त्यसैले म तेल-अबिबमा निर्वासनमा लगिएका मानिसहरूकहाँ गएँ। तिनीहरू केबार नदीको किनारमा+ बसोबास गरिरहेका थिए। म अक्क न बक्क भएर+ सात दिनसम्म तिनीहरूसितै बसेँ।