प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ उहाँको लागि एउटा नयाँ गीत गाओ;+

      तारे बाजा राम्ररी बजाओ र जयजयकार गर।

  • भजन ९६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९६ यहोवाको निम्ति एउटा नयाँ गीत गाओ।+

      हे सारा पृथ्वी, यहोवाको निम्ति गाओ!+

  • यसैया ४२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,

      ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+

      यहोवाको लागि एउटा नयाँ गीत गाओ।+

      पृथ्वीको कुनाकुनामा उहाँको प्रशंसा गर।+

  • प्रकाश ५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनीहरू यस्तो नयाँ गीत गाउँछन्‌:+ “तपाईँ त्यो मुठा लिन र त्यसको लाहाछाप खोल्न योग्य हुनुहुन्छ किनकि तपाईँ मारिनुभएको थियो र तपाईँले आफ्नो रगतद्वारा हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने