प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “तिमीहरूका छोराहरूले ‘किन यस्तो गर्नुभएको?’ भनी सोधेमा यसो भन्‍नू, ‘किनभने यहोवा परमेश्‍वरले हामीलाई दासत्वको घर—मिश्रबाट आजकै दिन आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+

  • गन्ती २१:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैकारण यहोवा परमेश्‍वरका युद्धहरूको पुस्तकमा यी ठाउँहरूबारे लेखिएको छ: “सुफाहको वाहेब र अर्नोनका बेँसीहरू*

  • न्यायकर्ता ६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब गिदोनले स्वर्गदूतलाई भने: “रिसानी माफ होस्‌ प्रभु! यदि यहोवा परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ भने हामीमाथि यस्तो अत्याचार किन भइरहेको छ?+ उहाँले गर्नुभएका अचम्मका कामहरूबारे सुनाउँदा हाम्रा पुर्खाहरूले यसो भनेका थिए,+ ‘यहोवा परमेश्‍वरले हामीलाई मिश्रबाट छुटाएर ल्याउनुभयो।’+ तर अहिले यहोवा परमेश्‍वरले हामीलाई त्याग्नुभएको छ+ र मिद्यानीहरूको हातमा सुम्पिदिनुभएको छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने