१२ हामीसँगै झ्यालखानामा एक जना हिब्रू केटो पनि थियो। ऊ पहरेदारहरूका कप्तानको दास थियो।+ हामीले आफ्नो सपना बताउँदा+ उसले त्यसको अर्थ खोलिदिएको थियो। १३ उसले जस्तो भन्यो, ठ्याक्कै त्यस्तै भयो। म फेरि आफ्नो काममा नियुक्त भएँ तर मुख्य भान्सेलाई भने हजुरले झुन्ड्याइदिनुभयो।”+