उत्पत्ति १:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यसपछि परमेश्वरले भन्नुभयो: “आऊ, मानिसलाई हाम्रै+ स्वरूपमा,+ हामीजस्तै+ बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशमा उड्ने जीवहरू, घरपालुवा जनावर, घस्रने जीवजन्तु र सारा पृथ्वीमाथि अधिकार गरून्।”+ याकुब ३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यही जिब्रोले हामी यहोवा,* हाम्रा बुबाको प्रशंसा गर्छौँ अनि त्यही जिब्रोले हामी “परमेश्वरको स्वरूपमा” बनाइएका+ मानिसहरूलाई सराप्छौँ।
२६ त्यसपछि परमेश्वरले भन्नुभयो: “आऊ, मानिसलाई हाम्रै+ स्वरूपमा,+ हामीजस्तै+ बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशमा उड्ने जीवहरू, घरपालुवा जनावर, घस्रने जीवजन्तु र सारा पृथ्वीमाथि अधिकार गरून्।”+
९ त्यही जिब्रोले हामी यहोवा,* हाम्रा बुबाको प्रशंसा गर्छौँ अनि त्यही जिब्रोले हामी “परमेश्वरको स्वरूपमा” बनाइएका+ मानिसहरूलाई सराप्छौँ।