उत्पत्ति ४१:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ युसुफले पहिलो सन्तानको नाम मनस्से*+ राखे। किनभने तिनले यसो भने: “परमेश्वरले मलाई मेरो दुःख र मेरो बुबाको घर बिर्सन मदत गर्नुभयो।”
५१ युसुफले पहिलो सन्तानको नाम मनस्से*+ राखे। किनभने तिनले यसो भने: “परमेश्वरले मलाई मेरो दुःख र मेरो बुबाको घर बिर्सन मदत गर्नुभयो।”