-
मर्कुस १०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर सृष्टिको सुरुदेखि नै ‘उहाँले पुरुष र स्त्री बनाउनुभयो।+
-
-
१ कोरिन्थी ११:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पुरुषले आफ्नो शिर ढाक्नु हुँदैन किनकि ऊ परमेश्वरको प्रतिरूप+ अनि महिमा हो तर स्त्रीचाहिँ पुरुषको महिमा हो।
-
-
१ कोरिन्थी ११:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैगरि स्त्रीको निम्ति पुरुष सृष्टि गरिएको होइन तर पुरुषको निम्ति स्त्री सृष्टि गरिएकी हो।+
-