प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमी र मबीच गरिएको यो करार पूरा गर्न तिमी र तिम्रा सन्तानले यसो गर्नुपर्छ: तिमीकहाँ भएका प्रत्येक पुरुषले खतना* गर्नुपर्छ।+

  • उत्पत्ति १७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसपछि अब्राहामले आफ्नो छोरा इस्माएलको अनि आफ्नो घरमा जन्मेका र पैसा तिरेर किनिएका सबै पुरुषको खतना गरे। यसरी परमेश्‍वरले भन्‍नुभएझैँ अब्राहामले आफ्नो घरमा भएका सबै पुरुषको त्यही दिन खतना गरे।+

  • उत्पत्ति २२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे। तिनले अग्निभेटीको लागि दाउरा चिरे अनि आफ्नो छोरा इसहाक र दुई जना दासलाई सँगै लिएर साँचो परमेश्‍वरले देखाउनुभएको ठाउँतिर हिँडे।

  • उत्पत्ति २२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि स्वर्गदूतले भने: “त्यो केटोलाई केही हानि नगर। तिमी परमेश्‍वरको डर राख्ने मानिस हौ भनेर अब मैले जानेँ। किनभने आफ्नो एउटै छोरालाई समेत बलि चढाउनदेखि तिमी पछि हटेनौ।”+

  • हिब्रू ११:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ जब अब्राहामलाई बोलाइयो, तब विश्‍वासैले गर्दा तिनी+ आज्ञाकारी भएर त्यस ठाउँमा गए, जुन तिनले उत्तराधिकारको रूपमा पाउने थिए। आफू कहाँ जाँदै छु भनेर थाह नभए तापनि आफ्नो ठाउँ छोडेर तिनी गए।+

  • याकुब २:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ आफ्नो छोरा इसहाकलाई वेदीमा चढाएको हुनाले नै के हाम्रा पुर्खा अब्राहाम कामद्वारा धर्मी ठहरिएका होइनन्‌ र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने