प्रकाश २०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिनले त्यो अजिङ्गर+ अर्थात् पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे। प्रकाश २०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यसपछि तिनीहरूलाई बहकाउने त्यस दियाबललाई आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइयो, जहाँ जङ्गली जनावर+ र झूटो भविष्यवक्तालाई पहिल्यै हुर्ऱ्याइसकेको थियो;+ तिनीहरूलाई दिनरात सदासर्वदा सास्ती दिइनेछ।*
२ तिनले त्यो अजिङ्गर+ अर्थात् पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे।
१० त्यसपछि तिनीहरूलाई बहकाउने त्यस दियाबललाई आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइयो, जहाँ जङ्गली जनावर+ र झूटो भविष्यवक्तालाई पहिल्यै हुर्ऱ्याइसकेको थियो;+ तिनीहरूलाई दिनरात सदासर्वदा सास्ती दिइनेछ।*