उत्पत्ति ३०:४२, ४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ तर कमजोर भेडाबाख्रा बाली लाग्ने बेलामा चाहिँ याकुबले त्यहाँ ती हाँगाहरू राख्दैनथे। यसरी बलिया भेडाबाख्रा सबै याकुबका अनि कमजोर भेडाबाख्राचाहिँ लाबानका भए।+ ४३ यसरी याकुब अत्यन्तै धनी भए। तिनीसँग भेडाबाख्रा, नोकरचाकर, उँट र गधाहरू प्रशस्तै भए।+
४२ तर कमजोर भेडाबाख्रा बाली लाग्ने बेलामा चाहिँ याकुबले त्यहाँ ती हाँगाहरू राख्दैनथे। यसरी बलिया भेडाबाख्रा सबै याकुबका अनि कमजोर भेडाबाख्राचाहिँ लाबानका भए।+ ४३ यसरी याकुब अत्यन्तै धनी भए। तिनीसँग भेडाबाख्रा, नोकरचाकर, उँट र गधाहरू प्रशस्तै भए।+