उत्पत्ति ४६:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ बिन्यामिनका+ छोराहरू बेला, बेकेर, अस्बेल, गेरा,+ नामान, एहि, रोस, मुप्पिम, हुप्पिम+ र अर्द+ थिए। उत्पत्ति ४९:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “बिन्यामिन+ फहराउने ब्वाँसोजस्तै हुनेछन्।+ तिनले बिहान सिकार गरेर खानेछन्; साँझचाहिँ लुटको धन बाँड्नेछन्।”+ व्यवस्था ३३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मोसाले बिन्यामिनबारे यसो भने:+ “यहोवाको सबैभन्दा प्यारो जन उहाँको छत्रछायामा रहोस्;उहाँले त्यो प्यारो जनलाई दिनभरि छाया पारिरहून्,ऊ उहाँको पिठिउँमा* बसोस्।”
२७ “बिन्यामिन+ फहराउने ब्वाँसोजस्तै हुनेछन्।+ तिनले बिहान सिकार गरेर खानेछन्; साँझचाहिँ लुटको धन बाँड्नेछन्।”+
१२ मोसाले बिन्यामिनबारे यसो भने:+ “यहोवाको सबैभन्दा प्यारो जन उहाँको छत्रछायामा रहोस्;उहाँले त्यो प्यारो जनलाई दिनभरि छाया पारिरहून्,ऊ उहाँको पिठिउँमा* बसोस्।”