१८ “तिनीहरूले तिम्रो कुरा अवश्य सुन्नेछन्;+ तिमी र इस्राएलका नाइकेहरू मिश्रका राजाकहाँ जाऊ र यसो भन: ‘हिब्रूहरूका+ परमेश्वर यहोवाले हामीसित कुरा गर्नुभएको छ। त्यसैले कृपया हामीलाई तीन दिन यात्रा गरेर यहोवा परमेश्वरको निम्ति बलि चढाउन निर्जनभूमिमा जाने अनुमति दिनुहोस्।’+