१७ किनकि धर्मशास्त्रले फारोलाई भन्छ: “तिमीद्वारा मेरो शक्ति प्रकट होस् अनि मेरो नाम सारा पृथ्वीमा घोषणा होस् भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”+ १८ त्यसैले उहाँ जसलाई चाहनुहुन्छ, उसैलाई कृपा देखाउनुहुन्छ र जसलाई चाहनुहुन्छ, उसलाई कठोर हुन दिनुहुन्छ।+