प्रेषित ७:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ यी तिनै मोसा हुन्, जो निर्जनभूमिमा इस्राएलीहरूको समुदायमाझ थिए। त्यहाँ तिनी सिनै डाँडामा तिनीसित कुरा गर्ने+ स्वर्गदूतसित+ र हाम्रा पुर्खाहरूसित थिए। हामीलाई दिन सकियोस् भनेर तिनले जीवित अनि पवित्र वचन पाए।+
३८ यी तिनै मोसा हुन्, जो निर्जनभूमिमा इस्राएलीहरूको समुदायमाझ थिए। त्यहाँ तिनी सिनै डाँडामा तिनीसित कुरा गर्ने+ स्वर्गदूतसित+ र हाम्रा पुर्खाहरूसित थिए। हामीलाई दिन सकियोस् भनेर तिनले जीवित अनि पवित्र वचन पाए।+