व्यवस्था ७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ सारा मानिसमध्ये तिमीहरूले धेरै आशिष् पाउनेछौ।+ तिमीहरूका कुनै पनि पुरुष वा स्त्री निस्सन्तान हुनुपर्नेछैन, तिमीहरूको कुनै पनि पशु थारो हुनेछैन।+ व्यवस्था २८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “तिमीहरूका छोराछोरी, तिमीहरूको खेतको उब्जनी, तिमीहरूका बाछाबाछी र तिमीहरूका पाठापाठीमाथि आशिष् पर्नेछ।+
१४ सारा मानिसमध्ये तिमीहरूले धेरै आशिष् पाउनेछौ।+ तिमीहरूका कुनै पनि पुरुष वा स्त्री निस्सन्तान हुनुपर्नेछैन, तिमीहरूको कुनै पनि पशु थारो हुनेछैन।+
४ “तिमीहरूका छोराछोरी, तिमीहरूको खेतको उब्जनी, तिमीहरूका बाछाबाछी र तिमीहरूका पाठापाठीमाथि आशिष् पर्नेछ।+