इजकिएल १:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ ती जीवहरूको शिरमास्तिर भएको पाताको माथि नीलमजस्तै+ केही देखिन्थ्यो। त्यो सिंहासनजस्तो+ देखिन्थ्यो। अनि त्यसमा बस्नेको रूप मानिसको+ जस्तै थियो। प्रकाश ४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ सिंहासनमा बस्नुहुनेको मुहार यशवमणि+ र लालमणिजस्तै* थियो अनि सिंहासनको चारैतिर पन्नाजस्तो देखिने इन्द्रेनी थियो।+
२६ ती जीवहरूको शिरमास्तिर भएको पाताको माथि नीलमजस्तै+ केही देखिन्थ्यो। त्यो सिंहासनजस्तो+ देखिन्थ्यो। अनि त्यसमा बस्नेको रूप मानिसको+ जस्तै थियो।
३ सिंहासनमा बस्नुहुनेको मुहार यशवमणि+ र लालमणिजस्तै* थियो अनि सिंहासनको चारैतिर पन्नाजस्तो देखिने इन्द्रेनी थियो।+