-
व्यवस्था ९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यो कुरा राम्ररी बुझ, तिमीहरू धर्मी भएकोले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो असल देश अधिकार गर्न दिन लाग्नुभएको होइन। तिमीहरू त अटेरी मानिस हौ।+
-
-
प्रेषित ७:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ “हे अटेरी अनि हृदय र कानको खतना नभएका मानिसहरू हो, तपाईँहरू पवित्र शक्तिको सधैँ विरोध गर्नुहुन्छ। तपाईँहरूका पुर्खाहरूले जे गरे, तपाईँहरू पनि त्यसै गर्नुहुन्छ।+
-