१८ ‘यहोवा हतपती नरिसाउने अनि अटल प्रेममा भरिपूर्ण परमेश्वर हुनुहुन्छ।+ उहाँ तिनीहरूको गल्ती र अपराध क्षमा गर्नुहुन्छ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्नुहुन्न। बुबाले गरेको गल्तीको सजाय तिनीहरूका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनुहुन्छ।’+