प्रस्थान ३०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “तामाको ठूलो बाटा बनाउनू। अनि त्यसलाई राख्ने चारखुट्टे टेको पनि बनाउनू।+ त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू अनि बाटामा पानी भर्नू।+ प्रस्थान ३८:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनले तामाको ठूलो बाटा बनाए+ अनि त्यसलाई राख्न चारखुट्टे टेको पनि तामाकै बनाए। तिनले यी सरसामान ऐनाहरूलाई* गालेर बनाए। ती ऐनाहरू भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्न खटाइएका स्त्रीहरूका थिए।
१८ “तामाको ठूलो बाटा बनाउनू। अनि त्यसलाई राख्ने चारखुट्टे टेको पनि बनाउनू।+ त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू अनि बाटामा पानी भर्नू।+
८ तिनले तामाको ठूलो बाटा बनाए+ अनि त्यसलाई राख्न चारखुट्टे टेको पनि तामाकै बनाए। तिनले यी सरसामान ऐनाहरूलाई* गालेर बनाए। ती ऐनाहरू भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्न खटाइएका स्त्रीहरूका थिए।