-
लेवी २०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यदि कुनै पुरुषले आफ्नी बुहारीसित यौनसम्बन्ध राखेमा ती दुवैलाई मार्नू किनकि त्यो अस्वाभाविक सम्बन्ध हो। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।+
-