-
लेवी १८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिमीहरू पहिला बसोबास गरेको मिश्र देशका मानिसहरूले जसो गर्छन्, त्यसो नगर्नू अनि मैले तिमीहरूलाई लैजान लागेको कनान देशका मानिसहरूले जसो गर्छन्, त्यसो पनि नगर्नू।+ तिमीहरू तिनीहरूको रीतिथितिअनुसार नचल्नू।
-
-
लेवी १८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “‘तिमीहरूले यीमध्ये कुनै काम गरेर आफूलाई अशुद्ध नबनाओ किनभने यस्तै कामहरू गरेर आफूलाई अशुद्ध बनाएका जातिहरूलाई म तिमीहरूको सामनेबाट धपाउँदै छु।+
-
-
व्यवस्था १२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्न नखोज्नू।+
-