लेवी २२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “‘पवित्र कुराहरू खाने अधिकार नभएको कसैले* पनि ती कुराहरू नखाओस्।+ पुजारीको विदेशी पाहुना वा ज्यालादारी मजदुरले पवित्र कुराहरू नखाओस्। गन्ती १८:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ इस्राएलीहरूले यहोवा परमेश्वरलाई चढाउने सबै पवित्र दान+ मैले तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ यो यहोवा परमेश्वरसामु तिमी र तिम्रो सन्तानको लागि सधैँभरि रहिरहने नुनको करार* हो।”
१० “‘पवित्र कुराहरू खाने अधिकार नभएको कसैले* पनि ती कुराहरू नखाओस्।+ पुजारीको विदेशी पाहुना वा ज्यालादारी मजदुरले पवित्र कुराहरू नखाओस्।
१९ इस्राएलीहरूले यहोवा परमेश्वरलाई चढाउने सबै पवित्र दान+ मैले तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ यो यहोवा परमेश्वरसामु तिमी र तिम्रो सन्तानको लागि सधैँभरि रहिरहने नुनको करार* हो।”