व्यवस्था ३१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ, त्यहाँ तिमीहरू रहुन्जेल तिमीहरूका छोराछोरी, जसलाई यस व्यवस्थाबारे केही थाह छैन, तिनीहरूले व्यवस्थामा लेखिएका सबै कुरा सुन्नेछन्+ र यहोवा परमेश्वरको डर मान्न सिक्नेछन्।”+ भजन ७८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ताकि पछि आउने पुस्ताले,पछि जन्मिने सन्तानले ती कुराहरू जानून्+अनि तिनीहरूले पनि आफ्ना छोराछोरीलाई सुनाऊन्।+
१३ अनि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ, त्यहाँ तिमीहरू रहुन्जेल तिमीहरूका छोराछोरी, जसलाई यस व्यवस्थाबारे केही थाह छैन, तिनीहरूले व्यवस्थामा लेखिएका सबै कुरा सुन्नेछन्+ र यहोवा परमेश्वरको डर मान्न सिक्नेछन्।”+
६ ताकि पछि आउने पुस्ताले,पछि जन्मिने सन्तानले ती कुराहरू जानून्+अनि तिनीहरूले पनि आफ्ना छोराछोरीलाई सुनाऊन्।+