-
लेवी २५:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ यदि कसैको मोल तिरेर छुटाउने व्यक्ति छैन तर पछि ऊ धनी भयो र आफूले बेचेको जमिन किन्न सक्ने भयो भने २७ उसले जमिन बेचेको कति वर्ष भयो र ती वर्षहरूमा कति मूल्यबराबरको उब्जनी भयो, त्यो हिसाब गर्नुपर्छ। अनि यो मूल्यलाई आफूले बेचेको बेलाको मूल्यबाट घटाएर बाँकी मूल्य आफ्नो जमिन किन्ने व्यक्तिलाई फिर्ता गर्नुपर्छ। तब उसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।+
-