-
लेवी २५:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ आफ्नो छिमेकीसित जमिन किन्दा स्वर्ण वर्ष मनाएको कति वर्ष भयो, त्यो गनेर मात्र किन्नू अनि बेच्नेले पनि अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ र त्यतिन्जेल कति उब्जनी हुन्छ, त्यो हिसाब गरेर मात्र बेच्नू।+ १६ यदि स्वर्ण वर्ष आउन धेरै वर्ष बाँकी छ भने उसले जमिनको भाउ बढाउन सक्छ तर थोरै वर्ष मात्र बाँकी छ भने उसले जमिनको भाउ घटाउनुपर्छ किनभने उसले बाँकी वर्षमा कति उब्जनी हुन्छ, त्यो हिसाब गरेर जमिन बेच्दै छ।
-