इजकिएल ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, म यरुसलेमको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ त्यसैले खानेकुरा र पानीको हाहाकार मच्चिनेछ। तिनीहरूले जोखी-जोखीकन खानेछन्+ र नापी-नापीकन पिउनेछन्।+
१६ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, म यरुसलेमको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ त्यसैले खानेकुरा र पानीको हाहाकार मच्चिनेछ। तिनीहरूले जोखी-जोखीकन खानेछन्+ र नापी-नापीकन पिउनेछन्।+