यर्मिया ९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ म तिनीहरूलाई तिनीहरू र तिनीहरूका पितापुर्खाले कहिल्यै थाह नपाएका जातिहरूको बीचमा तितरबितर पार्नेछु+ अनि तिनीहरू नाश नहोउन्जेल तिनीहरूको पछिपछि तरबार पठाउनेछु।’+ इजकिएल १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनका सबै सहयोगी र तिनको सेना, जो तिनको वरपर रहन्छन्, तिनीहरू सबैलाई म चारैतिर तितरबितर पारिदिनेछु+ र म तरबार थुतेर तिनीहरूलाई खेद्नेछु।+
१६ म तिनीहरूलाई तिनीहरू र तिनीहरूका पितापुर्खाले कहिल्यै थाह नपाएका जातिहरूको बीचमा तितरबितर पार्नेछु+ अनि तिनीहरू नाश नहोउन्जेल तिनीहरूको पछिपछि तरबार पठाउनेछु।’+
१४ तिनका सबै सहयोगी र तिनको सेना, जो तिनको वरपर रहन्छन्, तिनीहरू सबैलाई म चारैतिर तितरबितर पारिदिनेछु+ र म तरबार थुतेर तिनीहरूलाई खेद्नेछु।+