प्रस्थान १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ इस्राएलीहरूको सारा समुदाय यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ+ सिन निर्जनभूमिबाट निस्केर+ एक ठाउँबाट अर्को ठाउँ हुँदै रेफिदिम पुगे र तिनीहरूले त्यहाँ पाल टाँगे।+ तर त्यहाँ पिउनको लागि पानी थिएन। प्रस्थान १७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ इस्राएलीहरू रेफिदिममा+ भएको बेला अमालेकीहरूले+ तिनीहरूलाई आक्रमण गरे।
१७ इस्राएलीहरूको सारा समुदाय यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ+ सिन निर्जनभूमिबाट निस्केर+ एक ठाउँबाट अर्को ठाउँ हुँदै रेफिदिम पुगे र तिनीहरूले त्यहाँ पाल टाँगे।+ तर त्यहाँ पिउनको लागि पानी थिएन।