उत्पत्ति ३१:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० एकचोटि पशुहरू बाली लाग्ने* बेला मैले सपना देखेको थिएँ। सपनामा मैले धर्के, टाटेपाटे र थोप्ले बोकाहरू बाख्रीहरूसित बाली लागिरहेका देखेँ।+ ११ अनि साँचो परमेश्वरका दूतले मलाई ‘याकुब!’ भनेर बोलाए। अनि मैले ‘हजुर’ भनेँ।
१० एकचोटि पशुहरू बाली लाग्ने* बेला मैले सपना देखेको थिएँ। सपनामा मैले धर्के, टाटेपाटे र थोप्ले बोकाहरू बाख्रीहरूसित बाली लागिरहेका देखेँ।+ ११ अनि साँचो परमेश्वरका दूतले मलाई ‘याकुब!’ भनेर बोलाए। अनि मैले ‘हजुर’ भनेँ।