व्यवस्था २:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीहरूले तिनीहरूसित निहुँ नखोज्नू। म तिमीहरूलाई त्यहाँ एक पाइलो टेक्ने जमिनसमेत दिन्नँ किनभने मैले सेइर डाँडा एसावलाई दिइसकेको छु।+ ६ तिमीहरूले पैसा तिरेर मात्रै त्यहाँको खानेकुरा खानू र पानी पिउनू।+
५ तिमीहरूले तिनीहरूसित निहुँ नखोज्नू। म तिमीहरूलाई त्यहाँ एक पाइलो टेक्ने जमिनसमेत दिन्नँ किनभने मैले सेइर डाँडा एसावलाई दिइसकेको छु।+ ६ तिमीहरूले पैसा तिरेर मात्रै त्यहाँको खानेकुरा खानू र पानी पिउनू।+