गन्ती २५:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यस मिद्यानी स्त्रीसँगै मारिने इस्राएली पुरुषको नाम जिम्रि थियो। तिनी सालुका छोरा थिए अनि सिमियोनको कुलको एउटा घरानाका नाइके थिए। १५ त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो।+ उनी मिद्यानको एउटा घरानाका नाइके जुरकी छोरी थिइन्।+
१४ त्यस मिद्यानी स्त्रीसँगै मारिने इस्राएली पुरुषको नाम जिम्रि थियो। तिनी सालुका छोरा थिए अनि सिमियोनको कुलको एउटा घरानाका नाइके थिए। १५ त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो।+ उनी मिद्यानको एउटा घरानाका नाइके जुरकी छोरी थिइन्।+