४५ मोसाले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि यी सम्झौटा, नीतिनियम र विधिविधान+ ४६ यर्दनको इलाकामा अर्थात् बेथ-पोअरको पारिपट्टिको बेँसीमा,+ एमोरीहरूका राजा सिहोनको देशमा दिएका थिए। मिश्रबाट निस्केर आएपछि मोसा र इस्राएलीहरूले हेस्बोनमा+ बसिरहेका सिहोनलाई हराएका थिए।+