प्रस्थान २२:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “तिमीहरूले परमेश्वरलाई+ वा तिमीहरूको कुलनायकलाई* नसराप।*+ लेवी १९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ।