हितोपदेश ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+ मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+ हितोपदेश ७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मेरा आज्ञाहरू मान र दीर्घायु होऊ;+ आँखाको नानीलाई झैँ मेरा अर्तीलाई सम्हालिराख। उपदेशक १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+ यसैया ४८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने+तिमीहरूको शान्ति नदीझैँ हुनेछ+र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+ १ युहन्ना ५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ किनकि परमेश्वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो+ र उहाँका आज्ञाहरू बोझिला छैनन्+
४ बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+ मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+
१३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+
१८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने+तिमीहरूको शान्ति नदीझैँ हुनेछ+र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+