व्यवस्था २४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “कटनी गर्दा खेतमा एक बिटा अन्न बिर्स्यौ भने त्यसलाई लिन फर्केर नजाओ। छुटेको त्यो अन्न विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+ यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हरेक काममा आशिष् दिनुहुनेछ।+ भजन ४१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।
१९ “कटनी गर्दा खेतमा एक बिटा अन्न बिर्स्यौ भने त्यसलाई लिन फर्केर नजाओ। छुटेको त्यो अन्न विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+ यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हरेक काममा आशिष् दिनुहुनेछ।+