हितोपदेश ३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तिमीसँग अरूलाई केही दिने क्षमता छ भनेखाँचोमा परेकालाई मदत गर्न पछि नहट।+ मत्ति ५:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ तिमीसित माग्नेलाई देऊ र तिमीसित सापटी* लिन चाहनेलाई नाइँ नभन।+ लुका १२:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ आफूसित भएका कुराहरू बेच र दानपुण्य* गर।+ आफ्नो लागि कहिल्यै नफाट्ने थैली बनाओ अनि कहिल्यै नसिद्धिने धनसम्पत्ति स्वर्गमा थुपार,+ जहाँ कुनै चोर त्यसको छेउछाउमा पुग्दैन अनि जहाँ किराले पनि खाँदैन।
३३ आफूसित भएका कुराहरू बेच र दानपुण्य* गर।+ आफ्नो लागि कहिल्यै नफाट्ने थैली बनाओ अनि कहिल्यै नसिद्धिने धनसम्पत्ति स्वर्गमा थुपार,+ जहाँ कुनै चोर त्यसको छेउछाउमा पुग्दैन अनि जहाँ किराले पनि खाँदैन।