मिका ६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ। अनि यहोवा तिमीबाट के चाहनुहुन्छ? केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+ अनि मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।+
८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ। अनि यहोवा तिमीबाट के चाहनुहुन्छ? केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+ अनि मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।+