मत्ति ५:४८ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ जस्तो स्वर्गमा बस्नुहुने तिमीहरूका बुबा सर्वगुणी* हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि सर्वगुणी होओ।+ २ पत्रुस ३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसकारण हे प्रियहरू हो, तिमीहरूले यी कुराहरूको प्रतीक्षा गरिरहेको हुनाले अन्तमा उहाँको नजरसामु तिमीहरू बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन भरमग्दुर कोसिस गर।+
१४ त्यसकारण हे प्रियहरू हो, तिमीहरूले यी कुराहरूको प्रतीक्षा गरिरहेको हुनाले अन्तमा उहाँको नजरसामु तिमीहरू बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन भरमग्दुर कोसिस गर।+