-
२ इतिहास २५:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ राजसत्तामा पकड जमाउनेबित्तिकै तिनले आफ्नो बुबाको हत्या गरेका आफ्ना सेवकहरूलाई मृत्युदण्ड दिए।+ ४ तर तिनले उनीहरूका छोराहरूलाई चाहिँ मृत्युदण्ड दिएनन्। तिनले व्यवस्थामा अर्थात् मोसाको पुस्तकमा यहोवा परमेश्वरले दिनुभएको यो आज्ञा पालन गरे: “छोराको कारण बुबालाई मृत्युदण्ड नदिनू र बुबाको कारण छोरालाई मृत्युदण्ड नदिनू। जुन मानिसले पाप गर्छ, उसैलाई मृत्युदण्ड दिनू।”+
-