-
व्यवस्था १९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने भूमिमा आ-आफ्नो अंश पाइसकेपछि तिमीहरूले आफ्नो छिमेकीको साँध-सिमाना नमिच्नू।+ पुर्खाहरूले तोकिदिएको सिमाना तिमीहरूले नमिच्नू।
-