प्रस्थान २४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि मोसा र तिनका सेवक यहोसु त्यहाँबाट हिँडे;+ मोसाचाहिँ साँचो परमेश्वरको डाँडासम्मै गए।+ गन्ती ११:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्!”+ व्यवस्था ३१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए।
२८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्!”+
१४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए।